< Psalmi 19 >
1 Zborovođi. Psalam. Davidov. Nebesa slavu Božju kazuju, naviješta svod nebeski djelo ruku njegovih.
आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
2 Dan danu to objavljuje, a noć noći glas predaje.
दिनदिनै भाषण दिन्छ । त्यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
3 Nije to riječ, a ni govor nije, nije ni glas što se može čuti,
त्यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
4 al' po zemlji razliježe se jeka, riječi sve do nakraj svijeta sežu. Ondje suncu razape šator,
तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्नुभएको छ ।
5 te ono k'o ženik iz ložnice ide, k'o div kliče kad prelijeće stazu.
सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्तै हो र आफ्नो दौड सिद्याउँदा आनन्दित हुने बलियो मानिसजस्तै हो ।
6 Izlazi ono od nebeskog kraja, i put mu se opet s krajem spaja, ne skriva se ništa žaru njegovu.
एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्छ । त्यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
7 Savršen je Zakon Jahvin - dušu krijepi; pouzdano je Svjedočanstvo Jahvino - neuka uči;
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
8 prÓava je naredba Jahvina - srce sladi; čista je zapovijed Jahvina - oči prosvjetljuje;
परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्योति दिने ।
9 neokaljan strah Jahvin - ostaje svagda; istiniti sudovi Jahvini - svi jednako pravedni,
परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
10 dragocjeniji od zlata, od zlata čistoga, slađi od meda, meda samotoka.
तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
11 Sluga tvoj pomno na njih pazi, vrlo brižno on ih čuva.
हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
12 Ali tko propuste svoje da zapazi? Od potajnih grijeha očisti me!
कसले आफ्ना सबै गल्तीहरू बुझ्न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
13 Od oholosti čuvaj slugu svoga da mnome ne zavlada. Tad ću biti neokaljan, čist od grijeha velikoga.
तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
14 Moje ti riječi omiljele i razmišljanje srca moga pred licem tvojim. Jahve, hridi moja, otkupitelju moj!
हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन् ।