< Psalmi 131 >

1 Hodočasnička pjesma. Davidova. O Jahve, ne gordi se moje srce niti se oči uznose. Ne idem za stvarima velikim ni za čudima što su iznad mene.
हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु ।
2 Ne, ja sam se smirio i upokojio dušu svoju; kao dojenče na grudima majke, kao dojenče duša je moja u meni.
वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।
3 U Jahvu se, Izraele, uzdaj odsada dovijeka.
ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।

< Psalmi 131 >