< Psalmi 13 >
1 Zborovođi. Psalam. Davidov.
हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्छ? कहिलेसम्म तपाईं आफ्नो मुहार मबाट लुकाउनुहुनेछ?
2 TÓa dokle, Jahve, dokle ćeš me zaboravljati? Dokle ćeš skrivati lice od mene?
कहिलेसम्म मैले चिन्ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?
3 Dokle ću nositi bol u duši; tugu u srcu obdan i obnoć? Dokle će se dušmanin dizat' na me?
हे परमप्रभु मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्नेछु ।
4 Pogledaj, usliši, Jahve, Bože moj! Prosvijetli mi oči da ne zaspim nasmrt,
मेरो शत्रुलाई यसो भन्न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्दित हुनेछन् ।
5 nek' ne kaže dušmanin: “Nadjačah njega!” Nek' ne kliču protivnici ako posrnem!
तर मैले तपाईंको करारको विश्वस्ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्दित हुन्छ ।
6 Ja se u tvoju dobrotu uzdam, nek' mi se srce raduje spasenju tvome! Pjevat ću Jahvi koji mi učini dobro, pjevat ću imenu Jahve Svevišnjeg!
परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।