< Psalmi 123 >
1 Hodočasnička pjesma. Oči svoje uzdižem k tebi koji u nebesima prebivaš.
तपाईंतिर म आफ्ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
2 Evo, kao što su uprte oči slugu u ruke gospodara i oči sluškinje u ruke gospodarice tako su oči naše uprte u Jahvu, Boga našega, dok nam se ne smiluje.
हेर, जसरी कमाराहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्ना मालिक्नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्न ।
3 Smiluj nam se, Jahve, smiluj se nama jer se do grla nasitismo prezira.
हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं ।
4 Presita nam je duša podsmijeha obijesnih, poruga oholih.
अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।