< 1 Ljetopisa 1 >
2 Kenan, Mahalalel, Jared,
केनान, महलालेल, येरेद,
3 Henok, Metušalah, Lamek,
हनोक, मतूशेलह, लेमेक ।
नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
5 Sinovi Jafetovi: Gomer, Magog, Madaj, Javan, Tubal, Mešek i Tiras.
येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
6 Gomerovi sinovi: Aškenaz, Rifat i Togarma.
गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
7 Javanovi sinovi: Eliša, Taršiš, Kitijci i Dodanci.
यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
8 Hamovi sinovi: Kuš, Misrajim, Put i Kanaan.
हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
9 Kuševi sinovi: Seba, Havila, Sabta, Rama i Sabteka; Ramini sinovi: Šeba i Dedan.
कूशका छोराहरू सेबा, हवीला, सब्त, रामाह र सब्तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
10 Kušu se rodi Nimrod, koji bijaše prvi vlastodržac na zemlji.
कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
11 Od Misrajima potekli su Ludijci, Anamijci, Lehabijci, Neftuhijci,
मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्तूहीहरू,
12 Patrušani i Kasluhijci, od kojih su potekli Filistejci i Kaftorci.
पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
13 Kanaan rodi Sidona, svog prvenca, i Heta,
कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
14 i Jebusejce, Amorejce, Girgašane,
तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
15 Hivijce, Arkijce, Sinijce,
हिव्वीहरू, अरकीहरू, सिनीहरू,
16 Arvadijce, Semarijce i Hamatijce.
अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
17 Šemovi sinovi: Elam, Ašur, Arpakšad, Lud i Aram. Aramovi sinovi: Us, Hul, Geter i Mešek.
शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
18 Arpakšadu se rodi Šelah, Šelahu se rodi Eber.
अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
19 Eberu se rodiše dva sina: jednom bješe ime Peleg, jer se za njegova doba razdijelila zemlja. Njegovu je bratu bilo ime Joktan.
एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
20 Od Joktana se rodiše Almodad, Šelef, Hasarmavet, Jerah,
योक्तानचाहिं अल्मोदद, शेलेप, हसर्मवित, येरह,
23 Ofir, Havila i Jobab. Svi su to sinovi Joktanovi.
ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
27 Abram, to jest Abraham.
अब्राम जो अब्राहाम थिए ।
28 Abrahamovi sinovi: Izak i Jišmael.
अब्राहामका छोराहरू इसहाक र इश्माएल थिए ।
29 Ovo je njihovo rodoslovlje: Jišmaelov prvenac Nebajot, zatim Kedar, Adbeel, Mibsam,
तिनीहरूका सन्तान यी नै हुन्: इश्माएलका जेठा नबायोत, त्यसपछि केदार, अदबेल, मिब्साम,
30 Mišma, Duma, Masa, Hadad, Tema,
मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
31 Jetur, Nafiš i Kedma. To su Jišmaelovi sinovi.
यतूर, नापीश र केदमा । यिनीहरू इश्माएलका छोराहरू थिए ।
32 Sinovi Keture, Abrahamove inoče: ona rodi Zimrana, Jokšana, Medana, Midjana, Jišbaka i Šuaha. Sinovi Jokšanovi jesu: Šeba i Dedan.
अब्राहामकी उपपत्नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
33 Midjanovi su sinovi bili: Efa, Efer, Henok, Abida i Eldaa. Svi su oni bili Keturini sinovi.
मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्तान थिए ।
34 Abrahamu se rodi Izak; Izakovi su sinovi bili: Ezav i Izrael.
अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
35 Ezavovi su sinovi bili: Elifaz, Reuel, Jeuš, Jalam i Korah.
एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
36 Elifazovi su sinovi bili: Teman, Omar, Sefi, Gatan, Kenaz, Timna i Amalek.
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्न र अमालेक थिए ।
37 Reuelovi su sinovi bili: Nahat, Zerah, Šama i Miza.
रूएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्जा थिए ।
38 Seirovi su sinovi bili: Lotan, Šobal, Sibeon, Ana, Dišon, Eser i Dišan.
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
39 Lotanovi su sinovi bili: Hori i Homam; Lotanova je sestra bila Timna.
लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्न थियो ।
40 Šobalovi su sinovi bili: Alvan, Manahat, Ebal, Šefi i Onam. Sibeonovi su sinovi bili: Aja i Ana.
शोबालका छोराहरू अल्बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्या र अना थियो ।
41 Anin je sin bio Dišon, a Dišonovi su sinovi bili: Hamram, Ešban, Jitran i Keran.
अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।
42 Eserovi su sinovi bili: Bilhan, Zaavan i Jaakan. Dišonovi su sinovi bili Us i Aran.
एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
43 Evo kraljeva koji su kraljevali u zemlji edomskoj prije nego je zavladao kralj sinova Izraelovih: Bela, sin Beorov; gradu mu je bilo ime Dinhaba.
इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्हावा थियो ।
44 Kad je umro Bela, na njegovo se mjesto zakraljio Jobab, sin Zareha iz Bosre.
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
45 Kad je umro Jobab, zakraljio se na njegovo mjesto Hušam iz temanske zemlje.
योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
46 Kad je umro Hušam, zakraljio se na njegovo mjesto Bedadov sin Hadad, koji je potukao Midjance na Moapskom polju; gradu mu je bilo ime Avit.
हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
47 Kad je umro Hadad, zakraljio se na njegovo mjesto Samla iz Masreke.
हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।
48 Kad je umro Samla, zakraljio se na njegovo mjesto Šaul iz Rehobota na Rijeci.
सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
49 Kad umrije Šaul, zavlada Baal Hanan, Akborov sin.
शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
50 Kad je umro Baal Hanan, zavladao je Hadad; gradu mu je bilo ime Pai. Žena mu se zvala Mehetabela. Bila je kći Matredova iz Me Zahaba.
अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।
51 Kad je umro Hadad, nastali su knezovi u Edomu: knez Timna, knez Alva, knez Jetet,
हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्न, प्रधान अल्वा, प्रधान यतेत,
52 knez Oholibama, knez Ela, knez Pinon,
प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
53 knez Kenaz, knez Teman, knez Mibsar,
प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
54 knez Magdiel i knez Iram. To su bili knezovi edomski.
प्रधान मग्दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।