< Yohana 10 >
1 Che Yesu ŵaasalile, “Ngunsalila isyene, mundu jwalijose jwakwinjila mu lichinga lya ngondolo pangajinjilila pa nnango, nambo akwinjilila kwine, jwelejo ali jwawiyi ni jwakusumula.
“साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
2 Nambo jwakwinjilila pa nnango, jwelejo ali jwakuchinga ngondolo.
ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
3 Jwakulindilila akumbugulila nnango mundu jo, ni ngondolo sikupilikana liloŵe lya jwakuchinga, nombejo akusiŵilanga ngondolo syakwe jwalijose kwa liina lyakwe ni kusikoposya paasa.
ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् ।
4 Amalaga kusikoposya paasa akusilongolela, nombe ngondolo syo sikunkuya, pakuŵa sikulimanyilila liloŵe lyakwe.
उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्छन् ।”
5 Ngondolo syo ngasikombola kunkuya jwannendo, nambo sisimmutuche pakuŵa ngasikumanyilila liloŵe lyakwe.”
तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।”
6 Che Yesu ŵaasalile chitagu cho, nambo ŵandu wo nganaimanyilila chasachile kwasalila.
येशूले यो दृष्टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
7 Nipele Che Yesu ŵaŵechete sooni, “Ngunsalila isyene, uneji ndili nnango wa kwinjilila ngondolo.
त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
8 Ŵane wose ŵaŵanongolele kwika ŵaliji ŵawiyi ni ŵakusumula, nombe ngondolo syo nganisyapilikanila.
मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
9 Uneji ndili nnango, mundu jwalijose jwakwinjila mu lichinga kwa kwinjilila kukwangu chakulupuswe, chajinjile ni kukopoka, ni kupata yakulya.
म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
10 Jwawiyi akwika achisakaga kwiŵa ni kuulaga ni kujonanga. Uneji iiche kuti akole umi wa usyene, wangaukupungula.”
यदि चोरले नचोर्ने, नमार्ने र नष्ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
11 “Uneji ndili jwakuchinga jwambone. Jwakuchinga jwambone akuutyosya umi wakwe kwa ligongo lya ngondolo syakwe.
म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
12 Jwamasengo jwanganaŵa jwakuchinga, namose nganaŵa nsyene ngondolo. Pakugawona masogo gali nkwika, akusileka ngondolo ni kuutuka. Nipele masogo gakusikamula ni kusipwilinganya.
भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् ।
13 Mundu jo akuutuka pakuŵa ali mundu jwamasengo jwa malipilo ni ngondolo ngaŵa chindu kukwakwe.
त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन ।
14 Uneji ndili jwakuchinga jwambone. Ngusimanyilila ngondolo syangu ni ngondolo syangu sikuumanyilila une,
म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
15 mpela ila Atati yakuti pakuumanyilila, ni uneji inguti pakwamanyilila Atati. Uneji nguutyosya umi wangu kwa ligongo lya ngondolo.
पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
16 Sooni ngwete ngondolo sine syangaŵa sya lichinga li. Nombesyo ngusachilwa kusiichisya, nombesyo sisipilikane liloŵe lyangu ni chikuŵe mpingo umo ni jwakuchinga jumo.”
मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।
17 “Atati akuunonyela une ligongo nguutyosya umi wangu kuti mbochele sooni.
त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
18 Ngapagwa mundu jwakuusumula umi wangu, uneji nguutyosya nansyene. Ngwete ukombole wa kuutyosya ni ukombole wa kuutola. Yelei ni yatite pakulajisya Atati ŵangu mbanganye.”
यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
19 Kwa ligongo lya maloŵe ga Che Yesu, Ŵayahudi ŵatindene sooni.
यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
20 Ŵajinji mwa ŵelewo ŵatite, “Akwete lisoka, ni sooni jwampugwe! Kwachichi nkumpilikanila?”
तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ?”
21 Ŵandu ŵane ŵatite, “Mundu jwakamwilwe ni lisoka ngakukombola kuŵecheta yelei. Ana lisoka likukombola kugaugula meeso ga ŵandu ŵangalola?”
अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र?”
22 Ku Yelusalemu ko kwaliji ni chindimba chakukumbuchila kujiŵika pajika Nyuumba kwa ligongo lya Ambuje. Ni katema ko kaliji katema ka mbepo.
त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
23 Nombe Che Yesu ŵaliji nkwendajenda pa Nyuumba ja Akunnungu pansana pa mwenye Che Selemani.
यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।
24 Nipele Ŵayahudi ŵaasyungwile, ni ŵambusisye, “Ana chintuleche tuli nkuganisya mpaka chakachi? Iŵaga mmwe ndi Kilisito Jwakuwombola, ntusalile uchenene.”
तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्नुहुनेछ? यदि तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”
25 Che Yesu ŵajanjile, “Nansalile, nambo nganimungulupilila. Masengo gingugapanganya kwa ulamusi wa Atati ŵangu gakulosya kuti une ndili jwelejo.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन् ।
26 Nambo ŵanyamwe ngankukulupilila pakuŵa ŵanyamwe nganimma ngondolo syangu.
तरै पनि तिमीहरू विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
27 Ngondolo syangu sikupilikana liloŵe lyangu. Uneji ngusimanyilila, nombesyo sikuunguya.
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
28 Uneji ngusipa umi wa moŵa gose pangali mbesi, nombesyo ngasiwa ng'o. Ngapagwa mundu jwalijose juchakombole kuumbokonya. (aiōn , aiōnios )
म तिनीहरूलाई अनन्त जीवन दिन्छु; तिनीहरू कहिल्यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्नेछैन । (aiōn , aiōnios )
29 Atati ŵangu juŵambele ngondolo syo ali jwankulu kupunda wose, nombe ngapagwa mundu jwalijose juchakombole kusipokonya mmakono mwa Atati ŵangu.
तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्दा महान् हुनुहुन्छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
30 Uneji ni Atati ŵangu tuli ŵamo.”
म र पिता एक हौँ ।”
31 Nipele Ŵayahudi ŵalokwete sooni maganga kuti ŵaulaje Che Yesu.
तब यहूदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे ।
32 Che Yesu ŵaasalile, “Nannosisye masengo gambone gamajinji gaŵambele Atati ŵangu kuti nagapanganye. Ana masengo chi gambone mwa gelego gankusaka kumulajila?”
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्दै छौ?”
33 Ŵayahudi ŵajanjile, “Ngatukumponya maganga kwa ligongo lya masengo gambone, nambo kwa ligongo lya kwatukana Akunnungu! Pakuŵa mmwejo ndi mundu pe, nambo nkulitenda Akunnungu.”
यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्वर बनाइरहेका छौ ।”
34 Che Yesu ŵajanjile, “Ilembekwe Mmalajisyo genu kuti, Akunnungu ŵatite, ‘Ŵanyamwe ndi achiminungu?’
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्वरहरू हौ’ भन्ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन?”
35 Akunnungu ŵaaŵilasile achiminungu aŵala wose ŵaŵasalilwe liloŵe lyao, ni uweji tuimanyi kuti Malembelo ga Akunnungu gakuŵecheta usyene moŵa gose.
यदि उहाँले तिनीहरूलाई ईश्वरहरू भन्नुभयो भने परमेश्वरको वचन कसकहाँ आयो? (अनि धर्मशास्त्रलाई भङ्ग गर्न सकिँदैन ।)
36 Sambano Atati asagwile ni kunduma pachilambo pa. Kwachichi ŵanyamwe kuusalila, ngwatukana Akunnungu, panguti, uneji ndili Mwana jwa Akunnungu.
के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्वर-निन्दा गरिरहेको छस्’ भन्छौ?
37 Iŵaga ngangupanganya masengo gaasachile Atati ŵangu nagapanganye, nkangulupilila une.
यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर ।
38 Nambo iŵaga ngugapanganya masengo gao, natamuno munaangulupilile uneji, ngakulupilile masengo gangu. Pelepo chimmanyilile kusyene kuti Atati ali mwangu une ni uneji ndili mwa Atati.”
तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्वास नगरे तापनि कामहरूमा त विश्वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्ने तिमीहरूले जान्न र बुझ्न सक ।”
39 Nipele ŵalinjile sooni kwakamula Che Yesu, nambo ŵalikulupwisye ni kutyoka.
तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
40 Che Yesu ŵajawile sooni pesi lusulo lwa Yolodani, kwiuto kuŵabatisyaga che Yohana ŵandu kula ni kutama kweleko.
उहाँ फेरि यूहन्नाले पहिलो पटक बप्तिस्मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।
41 Ŵandu ŵajinji ŵanjaulile ni kuti, “Che Yohana nganaapanganya chimanyisyo chachili chose. Nambo yose yaisasile che Yohana nkati mundu ju ili isyene.”
धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्नाले चिह्नहरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
42 Kweleko ŵandu ŵajinji ŵaakulupilile Che Yesu.
त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे ।