< 約書亞記 12 >
1 以色列人在約旦河外向日出之地擊殺二王,得他們的地,就是從亞嫩谷直到黑門山,並東邊的全亞拉巴之地。
इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।
2 這二王,有住希實本、亞摩利人的王西宏。他所管之地是從亞嫩谷邊的亞羅珥和谷中的城,並基列一半,直到亞捫人的境界,雅博河
एमोरी राजा सीहोन हेश्बोनमा बस्थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।
3 與約旦河東邊的亞拉巴,直到基尼烈海,又到亞拉巴的海,就是鹽海,通伯‧耶西末的路,以及南方,直到毗斯迦的山根。
सीहोनका राजाले अराबादेखि किन्नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
4 又有巴珊王噩。他是利乏音人所剩下的,住在亞斯他錄和以得來。
रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्थे ।
5 他所管之地是黑門山、撒迦、巴珊全地,直到基述人和瑪迦人的境界,並基列一半,直到希實本王西宏的境界。
तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।
6 這二王是耶和華僕人摩西和以色列人所擊殺的;耶和華僕人摩西將他們的地賜給呂便人、迦得人,和瑪拿西半支派的人為業。
परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।
7 約書亞和以色列人在約旦河西擊殺了諸王。他們的地是從黎巴嫩平原的巴力‧迦得,直到上西珥的哈拉山。約書亞就將那地按着以色列支派的宗族分給他們為業,
त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।
8 就是赫人、亞摩利人、迦南人、比利洗人、希未人、耶布斯人的山地、高原亞拉巴、山坡、曠野,和南地。
तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।
9 他們的王:一個是耶利哥王,一個是靠近伯特利的艾城王,
राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,
यरूशलेमका राजा, एनइमका राजा,
यार्मूतका राजा, लाकीशका राजा,
एग्लोनका राजा, गेजेरका राजा,
दबीरका राजा, गेदेरका राजा,
होर्माका राजा, आरादका राजा,
लिब्नाका राजा, अदुल्लामका राजा,
मक्केदाका राजा, बेथेलका राजा,
तप्पूहका राजा, हेपेरका राजा,
अपेकका राजा, लश्शारोनका राजा,
मादोनका राजा, हासोरका राजा,
शिम्रोनका राजा, अक्षापका राजा,
तानाकका राजा, मगिद्दोका राजा,
कादेशका राजा, कर्मेलको योक्नामका राजा,
23 一個是多珥山岡的多珥王,一個是吉甲的戈印王,
नापोत डोरका राजा, गिलगालको गयीमका राजा,
र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।