< 诗篇 87 >
उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
3 神的城啊, 有荣耀的事乃指着你说的。 (细拉)
हे परमेश्वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
4 我要提起拉哈伯和巴比伦人, 是在认识我之中的; 看哪,非利士和泰尔并古实人, 个个生在那里。
“मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्नेछन् 'यो त्यहाँ जन्मियो' ।”
5 论到锡安,必说: 这一个、那一个都生在其中, 而且至高者必亲自坚立这城。
सियोनको बारेमा यसो भनिनेछ, “यिमध्ये हरेक त्यहाँ जन्मेका थियो । अनि सर्वोच्चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
6 当耶和华记录万民的时候, 他要点出这一个生在那里。 (细拉)
परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्नुहुन्छ, “यो त्यहाँ जन्मेको थियो ।” सेला
7 歌唱的,跳舞的,都要说: 我的泉源都在你里面。
त्यसैले पनि गायकहरू र नाच्नेहरूले पनि मिलेर भन्छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”