< 以赛亚书 18 >

1 唉!古实河外翅膀刷刷响声之地,
सुस्‍केराको आवाज निकाल्‍ने देशलाई धिक्‍कार, जुन कु्सका नदीहरूसँगै छ ।
2 差遣使者在水面上, 坐蒲草船过海。 先知说:你们快行的使者, 要到高大光滑的民那里去。 自从开国以来,那民极其可畏, 是分地界践踏人的; 他们的地有江河分开。
जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
3 世上一切的居民和地上所住的人哪, 山上竖立大旗的时候你们要看; 吹角的时候你们要听。
तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन ।
4 耶和华对我这样说: 我要安静,在我的居所观看, 如同日光中的清热, 又如露水的云雾在收割的热天。
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्‍नो घरबाट शान्त भएर हेर्नेछु ।
5 收割之先,花开已谢, 花也成了将熟的葡萄; 他必用镰刀削去嫩枝, 又砍掉蔓延的枝条,
कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।
6 都要撇给山间的鸷鸟和地上的野兽。 夏天,鸷鸟要宿在其上; 冬天,野兽都卧在其中。
डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।”
7 到那时,这高大光滑的民, 就是从开国以来极其可畏、 分地界践踏人的, 他们的地有江河分开; 他们必将礼物奉给万军之耶和华, 就是奉到锡安山— 耶和华安置他名的地方。
त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।

< 以赛亚书 18 >