< 以斯拉記 8 >
1 在阿塔薛西斯在位期間,與我從巴比倫一同起程的族長,笸他們的祖譜,記載如下:
राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
2 丕乃哈斯的子孫,有革爾雄;依塔瑪爾的子孫,有達尼爾;達味的子孫,有舍加尼雅的兒子哈突士,
पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्याहका छोरा हत्तूश,
3 帕洛士的子孫,有則加黎雅,同他登記的,有男子一百五十名;
परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
4 哈特摩阿布的子孫,有則辣希雅的兒子厄里約乃,同他一起的,有男子二百名;
पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
5 匝突的子孫,有雅哈齊耳的兒子舍加尼雅,同他一起的,有男子三百名;
जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
6 阿丁的子孫,有約納堂的兒子厄貝得,同他一起的,有男子五十名;
आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
7 厄藍的子孫,有阿塔里雅的所以耶沙雅,同他一起的,有男子七十名;
एलामका परिवारका– अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
8 舍法提雅的子孫,有米加耳的兒子則把狄雅,同他一起的,有男子八十名;
शपत्याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
9 約阿布的子孫,有耶希耳的兒子敖巴狄雅,同他一起的,有男子二百一十八名;
योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
10 巴尼的子孫,有約息非雅的兒子舍羅米特,同他一起的,有男子一百六十名;
बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
11 貝拜的子孫,有貝拜的兒子則加黎雅,同他一起的,有男子二十八名;
बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
12 阿次加得的子孫,有哈卡堂的兒子約哈南,同他一起的,有男子一百一十名;
अज्गादका परिवारका– हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
13 阿多尼干的子孫,是最後來的,他們的名字是厄里培肋特、耶依耳和舍雅,同他們一起的,有男子六十名。
अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
14 彼革外的子孫,鍵盤匝雇爾的兒子烏泰,同他一起的,有男子七十名。
बिग्वैको परिवारका– उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
15 我將眾人召集在流往阿哈瓦的河邊,在那裏住了三天;當我視察眾人和司祭時,其中沒有發現一個肋未人。
मैले यात्रुहरूलाई अहावातिर बग्ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
16 我遂派首領厄里厄則爾、阿黎爾、舍瑪雅、厄耳納堂、雅黎布、厄耳納堂、納堂、則加黎雅和默叔藍通士約雅黎布和厄耳納堂,
त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब र एल्नातान र नातान, जकरिया र मशुल्लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
17 命他們到加息非雅地方的首領依多那裏去,我並把他們應向那定居在加息非雅的依多和兄弟們,要說的話告訴了他們,好為我們天主的殿,給我們帶來侍役。
त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्न लगाएँ ।
18 賴我們天主慈悲的手對我們的扶助,他們由以色列的兒子肋未的後裔瑪赫里的子孫中,給我們帶來了一位明智人,就是舍勒彼雅,和兒子及兄弟,一共十八人;
त्यसैले हाम्रा परमेश्वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
19 還有哈沙彼雅,同他一起的,有默辣黎的子孫耶沙和雅及兒子,一共二 十人;
तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
20 還有達味和諸首長服事肋未人所立 獻身者,一共二百二十人;這些人全部都是登記了的。
दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
21 我遂在阿哈瓦河那裏禁食,在我們的天主前自謙自卑,祈求衪使我們和我們的子孫,並我們的一切財物,一路平安;
त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
22 因為我羞於請求君王派遺步隊和騎兵,協助我們防禦路上的仇敵,因為我們曾向君王說萵:「凡尋求天主的人,衪的手常加助佑;凡離棄衪的人,衪便施行強力和義怒」。
बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
23 我們為此禁食,祈求我們的天主,衪便俯聽了我們。
त्यसैले यस विषयमा हामीले उपवास बस्यौं, र परमेश्वरको खोजी गर्यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
24 我由司祭的首領選了十二人,又選了舍勒彼雅和哈沙彼雅,以及同他們在一起的十個兄弟,
त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
25 把金銀和器皿,即君王和他的謀、首長,以及在那裏所有的以色列人,奉獻給我們天主殿的禮品,一一衡量了交給了他們。
राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
26 我衡量了交在他們手中的,有銀子六百五十「塔冷通」,銀器一百「塔冷通」,金子一百「塔冷通」;
मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
27 還有金碗二十個,值一千「達理克」;發亮的銅器二個,貴如黃金。
आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
28 我向他們說:「你們在上主前是聖的,器皿也是聖的,金銀是自願獻於上主你們祖先的天主,作禮品的。
तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
29 你們要謹慎護守,直到在耶路撒冷,在上主殿宇的庫房內,當著司祭和肋未人的首領,以及以色列眾族長的面,衡量交清為止」。
यरूशलेममा परमेश्वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्नू ।”
30 司祭自己和肋未人,就把數點過的金銀和器皿收下,帶到耶路撒冷我們天主的殿內。
यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
31 一月十二日,我們從阿哈瓦河起程赴耶路撒冷,賴我們天主的手扶助,我們一路脫免了仇人和暗害者的手,
पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्यौं । हामीमाथि हाम्रा परमेश्वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
यसरी हामी यरूशलेम प्रवेश गर्यौं, र त्यहाँ तिन दिन बस्यौं।
33 第四日,在我們天主是殿內,衡量了金銀和器皿,交給了烏利雅的兒子默勒摩特司祭,同他在一起的,還有丕乃哈斯的兒子厄肋阿匝爾,以及肋未人耶叔亞的兒子約匝巴得,和彼奴依的兒子諾阿狄雅,
तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
35 當時被擄充軍回來的子民,向以色列的天主奉獻了全燔祭,為全以色列奉獻了牛犢十二頭,公綿羊九十六隻,羔羊七十二隻,作贖罪祭的公山羊十二隻:這一切都獻給上主作全燔祭。
निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
36 以後,他們向君王的州長和河西諸省長,呈上君王的諭令;他們便協助民眾,資助天主的殿宇。
तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने राजाका उच्च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्वरको मन्दिरलाई मदत गरे ।