< 1 Samuel 29 >
1 Filistliler bütün ordularını Afek'te topladılar. İsrailliler ise Yizreel'deki pınarın yanına kurdukları ordugahta kalıyorlardı.
अब पलिश्तीहरूले आफ्ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
2 Filist beyleri yüzer ve biner kişilik birliklerle ilerliyordu. Davut'la adamlarıysa Akiş'le birlikte geriden geliyorlardı.
पलिश्तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्गरक्षकहरू थिए ।
3 Filistli komutanlar, “Bu İbraniler'in burada ne işi var?” diye sorunca, Akiş şu karşılığı verdi: “Bu, İsrail Kralı Saul'un görevlisi Davut'tur. Bir yıldan uzun süredir yanımda kalıyor. Bana geldiğinden beri kendisinde hiçbir kötülük bulamadım.”
तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?”
4 Ama Filistli komutanlar Akiş'e öfkelendiler. “Adamı geri gönder, kendisine verdiğin yere dönsün” dediler, “Bizimle birlikte savaşa gelmesin; yoksa savaş sırasında bize karşı çıkar. Efendisinin beğenisini nasıl kazanabilir? Adamlarımızın başını ona vermekten daha iyi bir yol bulabilir mi?
तर पलिश्तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्छ र?
5 Çalıp oynarken, ‘Saul binlercesini öldürdü, Davut'sa on binlercesini’ diye hakkında ezgiler okudukları Davut değil mi bu?”
के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
6 Bunun üzerine Akiş, Davut'u çağırıp, “Yaşayan RAB'bin adıyla derim ki, sen dürüst bir kişisin” dedi, “Benimle birlikte savaşa katılmanı isterdim. Yanıma geldiğin günden bu yana ters bir davranışını görmedim. Ama Filist beyleri seni uygun görmedi.
त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
7 Şimdi geri dön ve esenlikle git. Filist beylerinin gözünde ters bir davranışta bulunma.”
त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्ती शासकहरूलाई अप्रशन्न तुल्याउनेछैनौ ।
8 Davut, “Ama ben ne yaptım?” diye sordu, “Yanına geldiğimden bu yana bende ne buldun ki, gidip efendim kralın düşmanlarına karşı savaşmayayım?”
दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्ने आजको दिनसम्म बस्दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्दिन?”
9 Akiş, “Biliyorum, sen benim gözümde Tanrı'nın bir meleği gibi iyisin” diye yanıtladı, “Ne var ki Filistli komutanlar, ‘Bizimle savaşa gelmesin’ diyorlar.
आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्टिमा परमेश्वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'
10 Seninle gelmiş olan efendin Saul'un kullarıyla birlikte sabah erkenden kalkın ve tan ağarır ağarmaz gidin.”
त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।”
11 Böylece Davut'la adamları Filist ülkesine dönmek üzere sabah erkenden kalktılar. Filistliler ise Yizreel'e gittiler.
त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।