< लेवीहरू 3 >
1 यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्खोट साँढे वा गाई चढाओस् ।
Kad ko prinosi žrtvu zahvalnu, ako od goveda prinosi, muško ili žensko neka prinese zdravo pred Gospodom.
2 त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
I neka metne ruku svoju na glavu žrtvi svojoj, i neka je sveštenik zakolje na vratima šatora od sastanka, i krvlju njezinom neka sinovi Aronovi sveštenici pokrope oltar ozgo unaokolo.
3 त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्ने वा तीसँगै जोडिएको,
Potom neka sveštenik prinese od žrtve zahvalne ono što se pali Gospodu, salo što pokriva crijeva i sve salo što je na njima;
4 र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।
I oba bubrega i salo što je na njima i na slabinama, i mrežicu što je na jetri, neka je izvadi s bubrezima.
5 हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
I neka to zapale sinovi Aronovi na oltaru zajedno sa žrtvom paljenicom, koja bude na drvima na ognju. To je žrtva ognjena na ugodni miris Gospodu.
6 यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्खोट भाले वा पोथी चढाओस् ।
Ako li od sitne stoke prinosi na žrtvu zahvalnu Gospodu, muško ili žensko neka prinese zdravo.
7 यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।
Ako prinosi jagnje na žrtvu, neka ga prinese pred Gospodom;
8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
I neka metne ruku svoju na glavu žrtvi svojoj, i neka je zakolje pred šatorom od sastanka; i neka pokrope sinovi Aronovi krvlju njezinom oltar ozgo unaokolo.
9 त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्ने र तीसँगै भएको जम्मै बोसो,
Potom neka sveštenik prinese od žrtve zahvalne ono što se pali Gospodu, salo, cio rep do leða, salo što pokriva crijeva i sve salo što je na crijevima;
10 र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।
I oba bubrega i salo što je na njima i na slabinama, i mrežicu na jetri, s bubrezima neka je izvadi;
11 त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
I neka zapali sveštenik na oltaru; to je jelo od žrtve ognjene Gospodu.
12 यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
Ako li prinosi kozu, neka je prinese pred Gospodom.
13 त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
I neka joj metne ruku svoju na glavu, i neka je zakolje pred šatorom od sastanka, i neka sinovi Aronovi pokrope krvlju njezinom oltar ozgo unaokolo.
14 त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्ने र तीसँगै भएको बोसोलाई निकालोस् ।
Potom neka sveštenik prinese od nje na žrtvu što se pali Gospodu, salo što pokriva crijeva i sve salo što je na crijevima,
15 त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।
I oba bubrega, i salo što je na njima i na slabinama, i mrežicu na jetri, s bubrezima neka je izvadi;
16 पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
I neka zapali sveštenik na oltaru; to je jelo od žrtve ognjene za ugodni miris. Sve je salo Gospodnje.
17 तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू ।’”
Vjeèan zakon neka vam bude od koljena do koljena u svijem stanovima vašim: da ne jedete sala ni krvi.