< यहोशू 21 >
1 त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।
Pada suatu hari para kepala keluarga dalam suku Lewi pergi ke Silo di negeri Kanaan, dan menghadap Imam Eleazar, Yosua anak Nun, dan para kepala keluarga seluruh suku-suku bangsa Israel. Mereka berkata, "Melalui Musa, TUHAN sudah memerintahkan supaya kepada kami, orang-orang Lewi, diberi kota-kota untuk tempat tinggal kami dan tanah-tanah padang di sekitar kota-kota itu untuk ternak kami."
2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्न सहरहरू दिए ।
Maka orang Israel mengikuti perintah TUHAN. Dari tanah milik mereka sendiri, mereka memberikan kepada orang Lewi kota-kota tertentu dengan tanah-tanah padangnya.
4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
Yang pertama-tama menerima kota-kotanya adalah keluarga-keluarga dari kaum Kehat dalam suku Lewi. Keluarga-keluarga keturunan Imam Harun diberikan tiga belas kota dari wilayah suku Yehuda, Simeon dan Benyamin.
5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
Keluarga-keluarga lainnya dari kaum Kehat diberi sepuluh kota dari wilayah suku Efraim, suku Dan serta suku Manasye yang di sebelah barat Sungai Yordan.
6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
Kaum Gerson mendapat tiga belas kota dari wilayah suku Isakhar, Asyer, Naftali dan suku Manasye yang di sebelah timur Sungai Yordan.
7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।
Keluarga-keluarga dari kaum Merari mendapat dua belas kota dari wilayah suku Ruben, Gad dan Zebulon.
8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।
Demikianlah orang Israel membagi-bagikan kota-kota tersebut dengan tanah-tanah padangnya melalui undian kepada orang Lewi, seperti yang diperintahkan TUHAN melalui Musa.
9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
Dari kaum Kehat dalam suku Lewi, imam-imam keturunan Harunlah yang pertama-tama menerima kota-kotanya; mereka diberi tiga belas kota dengan tanah-tanah padangnya. Dari suku Yehuda dan Simeon, mereka menerima sembilan kota, yaitu: Libna, Yatir, Estemoa, Holon, Debir, Ain, Yuta, Bet-Semes dan Arba, yang dinamakan menurut nama ayah Enak. Kota itu, yang sekarang bernama Hebron, adalah sebuah kota suaka di pegunungan Yehuda. Ladang-ladang dan desa-desa kota ini sudah diberikan kepada Kaleb anak Yefune untuk menjadi tanah miliknya. Dari suku Benyamin mereka menerima empat kota, yaitu: Gibeon, Geba, Anatot dan Almon.
10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्यो ।
11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
13 तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्ना,
14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।
15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,
16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
Keluarga-keluarga lainnya dari kaum Kehat diberi sepuluh kota dengan tanah-tanah padangnya. Dari suku Efraim mereka menerima empat kota, yaitu: Bet-Horon, Kibzaim, Gezer dan Sikhem, sebuah kota suaka di pegunungan Efraim. Dari suku Dan mereka menerima empat kota, yaitu: Elteke, Gibeton, Ayalon dan Gat-Rimon. Dari suku Manasye yang di sebelah barat mereka menerima dua kota, yaitu: Taanakh dan Gat-Rimon.
21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,
22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्बतोन,
24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्मोन गरी दुईवटा सहर दिइयो ।
26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
Sebuah kaum lain dalam suku Lewi ialah kaum Gerson. Keluarga-keluarga dalam kaum Gerson itu diberi tiga belas kota dengan tanah-tanah padangnya. Dari suku Manasye yang di sebelah timur mereka menerima dua kota, yaitu: Beestera dan Golan, sebuah kota suaka di daerah Basan. Dari suku Isakhar mereka menerima empat kota, yaitu: Kisyon, Dobrat, Yarmut dan En-Ganim. Dari suku Asyer mereka menerima empat kota, yaitu: Misal, Abdon, Helkat dan Rehob. Dari suku Naftali mereka menerima tiga buah kota, yaitu: Hamat-Dor, Kartan dan Kedes, sebuah kota suaka di Galilea.
28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्नीम गरी चारवटा सहर दिए ।
30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
32 नप्तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्नाम, यसको खर्कसहित कर्तह,
Kaum yang sisa dalam suku Lewi, yaitu kaum Merari diberi dua belas kota dengan tanah-tanah padangnya. Dari suku Zebulon mereka menerima empat kota, yaitu: Yokneam, Karta, Dimna dan Nahalal. Dari suku Ruben mereka menerima empat kota, yaitu Bezer, Yahas, Kedemot dan Mefaat. Dari suku Gad mereka menerima empat kota, yaitu: Mahanaim, Hesybon, Yaezer dan Ramot, sebuah kota suaka di Gilead.
35 यसको खर्कसहित दिम्ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
Jadi dari tanah-tanah yang dimiliki seluruh bangsa Israel ada sejumlah empat puluh delapan kota dengan tanah-tanah padang di sekitarnya yang diberikan kepada orang-orang Lewi.
42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
Demikianlah TUHAN memberikan kepada umat Israel seluruh tanah yang telah dijanjikan-Nya dengan sumpah kepada nenek moyang mereka. Setelah menduduki negeri itu, umat Israel menetap di sana.
44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
Maka sesuai dengan apa yang dijanjikan TUHAN kepada nenek moyang mereka, negeri itu aman karena dilindungi TUHAN. Musuh-musuh mereka tidak satu pun yang dapat melawan mereka, sebab TUHAN memberi kemenangan kepada orang Israel atas semua musuh mereka.
45 परमप्रभुले इस्राएलको घरानालाई भन्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।
TUHAN menepati setiap janji-Nya kepada umat Israel; tidak satu pun yang tidak ditepati-Nya.