< प्रस्थान 20 >
1 परमेश्वरले यी सबै वचन बोल्नुभयोः
És Isten elmondta mindezeket az igéket, mondván:
2 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
Én vagyok az Örökkévaló, a te Istened, aki kivezettelek Egyiptom országából, a rabszolgák házából.
3 मेरो अगि अरू कुनै देवी-देवता नमान्नू ।
Ne legyenek neked más isteneid az én színem előtt.
4 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
Ne csinálj magadnak faragott képet, sem bármely alakját annak, mi az égben van, fenn és ami a földön van, alant és ami a vízben van, a föld alatt.
5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
Ne borulj le előttük és ne szolgáld azokat; mert én az Örökkévaló, a te Istened, buzgó Isten vagyok, ki megbüntetem az atyák vétkét a gyermekekben, harmad- és negyedíziglen, akik engem gyűlölnek;
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउनेछु ।
de szeretetet gyakorlok ezeríziglen azokkal, akik engem szeretnek és megőrzik parancsolataimat.
7 परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
Ne ejtsd ki az Örökkévaló, a te Istened nevét hiába, mert nem hagyja büntetlenül az Örökkévaló azt, aki kiejti az ő nevét hiába.
8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्नू ।
Emlékezzél meg a szombat napjáról, hogy megszenteljed azt.
9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
Hat napon át dolgozzál és végezd minden munkádat;
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
de a hetedik nap szombatja az Örökkévalónak, a te Istenednek; ne végezz semmi munkát se te, se fiad, se leányod, se szolgád, se szolgálód, se barmod, se idegened, ki kapuidban van.
11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
Mert hat napon alkotta az Örökkévaló az eget és a földet, a tengert és mindent, ami bennük van és megnyugodott a hetedik napon; azért áldotta meg az Örökkévaló a szombat napját és megszentelte azt.
12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
Tiszteld atyádat és anyádat, hogy hosszú életű legyél a földön, melyet az Örökkévaló, a te Istened neked ad.
14 कसैसित व्यभिचार नगर्नू ।
Ne törj házasságot! Ne lopj! Ne vallj felebarátod ellen, mint hamis tanú. Ne kívánd meg felebarátod házát! Ne kívánd meg felebarátod feleségét, szolgáját, szolgálóját, ökrét, szamarát, semmit se, ami felebarátodé!
És az egész nép látta a mennydörgést, a lángokat és a harsona hangját és a hegyet, amint füstölög; midőn látta a nép, megrendült és megállt a távolban.
16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
És mondták Mózesnek: Beszélj te velünk, hogy halljuk, de ne beszéljen velünk Isten, hogy meg ne haljunk.
17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
De Mózes mondta a népnek: Ne féljetek, mert azért, hogy megkísértsen benneteket, jött az Isten és azért, hogy legyen az ő félelme rajtatok, hogy ne vétkezzetek.
18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।
A nép tehát állt a távolban, Mózes pedig odalépett a felleghez, ahol az Isten volt.
19 तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्नेछौँ । तर परमेश्वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
És mondta az Örökkévaló Mózesnek: Így szólj Izrael fiaihoz: Ti láttátok, hogy az égből beszéltem veletek:
20 मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्वर ओर्लनुभएको छ ।”
Ne csináljatok mellettem ezüst isteneket, meg arany isteneket ne csináljatok magatoknak.
21 त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
Földből való oltárt csinálj nekem és áldozd fel azon égőáldozataidat; és békeáldozataidat, juhodat és marhádat; minden helyen; ahol engedem említeni nevemet, eljövök hozzád és megáldalak téged.
22 परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
Ha pedig kőoltárt csinálsz nekem, ne építsd faragott kövekből, mert vasadat emelted rá és megszentségtelenítetted azt.
23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
És ne menj fel lépcsőkön az én oltáromra, hogy fel ne fedessék meztelenséged rajta.
24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
26 तिमीहरूको नग्नता नदेखियोस् भनेर खुट्किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।