< 1 Jo-Thesalonika 5 >
1 Koro owetena, onge tiende ndikonu kuom ndalo kata sa ma gigo notimre,
भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
2 nikech un uwegi ungʼeyo malongʼo ni chiengʼ Ruoth nobi apoya mana kaka jakuo poyo ji gotieno.
किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।
3 E sa ma ji paro ni piny okwe kendo weche beyo, ema masira nopogie kadiemo wangʼ, mana kaka muoch poyo dhako man-gi ich, bende ok ginitony.
तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
4 To un, jowetena, ok un e mudho ma dimi odiechiengʼno pou mana kaka jakuo poyo ji.
तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
5 Un duto un nyithind ler, kendo un nyithind odiechiengʼ. Ok wan jo-otieno kata jo-mudho.
किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।
6 Kuom mano, kik wachal gi ji mamoko ma nindo, to wabeduru motangʼ ka wan gi ritruok.
त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।
7 Nikech joma nindo, nindo gotieno, kendo joma mer bende mer gotieno.
किनभने सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्दछन् ।
8 To nikech wan jo-odiechiengʼ, wabeduru gi ritruok ka warwakore gi yie kod hera kaka law akor mar lweny; kendo gi geno mar warruok kaka ogut lweny.
तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्तिको टोप पनि लगाऔँ ।
9 Nikech Nyasaye ne ok oyierowa mondo wayud kum mar mirimbe mager, to noyierowa mondo wayud warruok kuom Ruodhwa Yesu Kristo.
किनभने परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो ।
10 Nothonwa mondo kata ka wangima kata ka watho to wadag kode.
उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।
11 Kuom mano jiwreuru kendo gerreuru ngʼato gi ngʼato mana kaka utimono.
यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
12 Koro wakwayou, jowetewa, mondo uchiw luor ni jogo matiyo tich Ruoth matek e dieru ma gin jotendu kendo jopuonju kuom Ruoth.
भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
13 Migiuru duongʼ ahinya kendo hergiuru moloyo nikech tich ma gitimo. Daguru gi kwe e kindu.
हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
14 Bende wakwayou, jowetewa, mondo usiem joma budho abudha, kendo mondo ujiw joma luor, kendo ukony joma yomyom. Horeuru mos gi ji duto.
भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
15 Neuru ni onge ngʼama chulo rach kuom rach motimne, to temuru mondo kinde duto utim maber ne joweteu kendo ne ji mamoko bende.
हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर ।
18 gouru erokamano kata piny ber kata rach, nikech mano ema Nyasaye dwaro ni utim ei Kristo Yesu.
हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो ।
19 Kik utam Roho Maler tiyo e dieru,
पवित्र आत्मालाई ननिभाओ ।
20 kendo kik ucha weche mokor moa kuom Nyasaye.
अगमवाणीलाई अवहेलना नगर ।
21 Temuru gik moko duto, kendo rituru weche mabeyo kuomgi.
सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
22 Pogreuru gi timbe maricho duto.
सबै किसिमको खराबीलाई त्याग ।
23 Nyasaye owuon, ma Wuon kwe mondo opwodhu mi udok maler chuth e yore duto. Mad orit ngimau gi chunyu gi ringreu duto mi ubed maonge ketho moro amora chiengʼ ma Ruodhwa Yesu Kristo noduogie.
शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् ।
24 Jal maluongou biro chopo mano nikech en ja-adiera.
तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
26 Mosuru jowete duto gi yogruok mar jomaler.
सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
27 Achikou e nying Ruoth mondo une ni osom baruwani ne jowete duto.
म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
28 Ngʼwono mar Ruodhwa Yesu Kristo obed kodu.
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस् ।