< Izaija 4 >

1 I sedam će se žena jagmiti za jednoga čovjeka - u dan onaj: “Svoj ćemo kruh jesti,” reći će, “i u halje se svoje oblačiti, daj nam samo da tvoje nosimo ime, skini sa nas svu sramotu našu.”
त्यस दिन सात जना स्‍त्रीले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्‍नै खाना हामी खानेछौं, हाम्रो आफ्‍नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”
2 U onaj će dan izdanak Jahvin biti na diku i na slavu, a plod zemlje na ponos i ures spašenima u Izraelu.
त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
3 Koji ostanu na Sionu i prežive u Jeruzalemu, zvat će se “sveti” i bit će upisani da u Jeruzalemu žive.
सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।
4 Kad Gospod spere ljagu kćeri sionskih i obriše s Jeruzalema krv prolivenu dahom suda i dahom što spaljuje,
जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्‍वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।
5 sazdat će Jahve nad svom Gorom sionskom i nad svima što ondje budu zborovali oblak s dimom danju, a noću sjaj ognja žarkoga. Jer, vrh svega Slava će biti zaklon
सम्‍पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ ।
6 i sjenica da zasjenjuje danju od pripeke, štit i utočište od pljuska i oluje.
दिनको तापबाट बच्‍नलाई यो नै सितल छहारी, र हुरी र झरीबाट बच्‍नलाई निम्ति शरण र छत्र हुनेछ ।

< Izaija 4 >